• 011-662914
  • info@Chandeshwori.coop.np

घर निर्माण ऋण

घर निर्माण ऋण

Interest Rate: 15%

Features

- स्थायी बसोवास उद्देश्यले घरनिर्माण तथा सजावत गर्न  लगानी गरिने छ । - साँवा भुक्तानी तरीका : त्रैमाशिक - व्याज भुक्तानी तरीका : मासिक - यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १% -बिलम्ब शुल्क : मासिक किस्ता नाघेमा : २.५% व्याजको व्याज : ऋणको व्याज सरह भाखा नाधेमा : ६% थप व्याज साँवामा लाग्ने छ - नियमित मासिक किस्ता तोकिएको समयमा बुझाएमा पाकेको व्याजमा ५% छुट

घर निर्माण ऋण